सावधान! कम्मरको दुखाई वेवास्ता गर्दा मृत्यु सम्म हुन सक्छ
के तपाई पनि कम्मर दुख्ने समस्यामा हुनुहुन्छ? दुनिया भरिमा ७०० मिलियन भन्दा धेरै मानिस ब्याक पेनको समस्यामा छन्। शोधकर्ताले चेतावनी दिएका छन्। कि ब्याक पेनका कारण १३ प्रतिशत मानिस चाँडै मृत्युको खतरामा हुन्छन्।जून मानिसहरू स्पाइनल पेन(कम्मर र घाँटी) ले ग्रसित छन् उनीहरुमा १३ प्रतिशत अधिकको चाँडै मृत्यू हुने सम्भवना हुन्छ। ऑस्ट्रेलिया, सिडनी यूनिभर्सिटीका प्रमुख शोधकर्ता मैथ्यू फर्नाडीज भन्छन, ब्याक पेन यस्तो समस्या हो जो अधिक मानिसलाई लामो समय सम्म उदास बनाउनु को साथै उनीहरुको लाइफलाई पनि इफेक्ट गर्छ।
Comments
Post a Comment