प्रहरीले गाडेका कुखुराहरु खानको लागि घरतर्फ लैजाँदै बालबालिकाहरु

सुनसरी – भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ ल्याइरहेको २०० कुखुरा सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई सुनसरी खोलाको किनारमा गाडिएको थियो । सो क्षेत्रका स्थानीय बालबालिकाले गाडिएका ती कुखुराहरु खानको लागि घरतर्फ लैजाँदै । तस्बिर:अजितकुमार झा,इनरुवा

Comments

Popular posts from this blog

Priyanka Karki & Ayushman Love Story

Rip Narayan Gopal & Queen Aishwarya Love Story

तीन करोडमा नेपाल ल्याइयो 'बाहुबली २'