विश्वकै सबैभन्दा बढी उमेरसम्म बाँचेका यि मानिसको फेला पर्यो अनौठो तथ्य फेला

एजेन्सी । चीनका ली चिङ्ग यून नामक एक ब्यक्ति संसारकै सबैभन्दा बढी बाँच्ने मानिस भएको एक तथ्यांक फेला परेको छ ।सन १९३३ मा न्यूयोर्क टाइम्समा प्रकाशित एक चिनियाँ इतिहासकार बु चंग जीको एक अध्ययनअनुसार चीनका यून अहिलेसम्मकै सबैभन्दा बढी बाँच्न सफल ब्यक्ति भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

Comments

Popular posts from this blog

Priyanka Karki & Ayushman Love Story

Rip Narayan Gopal & Queen Aishwarya Love Story

तीन करोडमा नेपाल ल्याइयो 'बाहुबली २'