रामकृष्णको गीतमा सुचित्रा
गायक रामकृष्ण ढकालको मेरो साथी नामक एल्बममा समाबेश गरिएको ‘दुनियाँले’ बोलको म्युजिक भिडियो हालै युट्युब च्यानल मार्फत् सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा आन्नद अधिकारीको शब्द,न्यहुँ बज्राचार्यको संगीत रहेको छ । भिडियोमा सिड्नी बस्ने नायिका तथा मोडल सुचित्रा आचार्य र भिम न्यापानेको अभिनय रहेको छ । नायिका आचार्य चलचित्र ‘जंग बहादुरको कोट’ पछि यसै भिडियोमा देखा परेकी हुन् । जीवन रसाईलीको निर्देशन रहेको उक्त भिडयोमा माया प्रेम र प्रेमिल भाबको जिवन शैलीलाई देखाईएको छ । भिडियो हेर्नुहोस्
Read more at: http://www.filmybazar.com/2017/04/19/suchitra-acharya-mvdo/
Comments
Post a Comment