बाघले एक्कासी झम्टिँदा उनको अनुहार नै गुम्यो (फोटोफिचर)






जतिबेला उनी आफ्ना साथीहरुसँग कामकै शिशिलामा जंगलमा गएका थिए उनलाई एक्कासी बाघले आक्रमण गरेपछि उनको अनुहारको मासु बाघले खाइदियो । तर साथीहरुको सहयोगमा उनको ज्यान भने बँच्न सफल भयो ।



बाघको आक्रमणबाट अनुहारको मासु गुमाएका अलीले अहिले पनि आँफ्नो अनुहार लुकाएर हिँड्ने गरेका छन् ।

Comments

Popular posts from this blog

Priyanka Karki & Ayushman Love Story

Rip Narayan Gopal & Queen Aishwarya Love Story

तीन करोडमा नेपाल ल्याइयो 'बाहुबली २'